• काठमान्डौ , संसद स*चिवालयमा का*र्यरत महिला कर्मचारीलाई ब*लात्कारको आ*रोप लागेका सभामुख कृष्णबहादुर महराले रा*जीनामाको त*यारी गरेका छन् ।स*म्भवतः महराको आजै (मंगलबार) रा*जीनामा आउँदैछ । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको प*रामर्शपछि रा*जीनामा दिने म*नस्थिति बनाएका हुन् ।‘यति ग*म्भीर आ*रोप लागेपछि त्यसको स्व*तन्त्र छा*नबिनका लागि म रा*जीनामा दिने म*नस्तिथिमा छु’, महरा को भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसँग स*ल्लाह गर्छु ।’

    महराले बिहानैदेखि निवासमा आफू नि*कटस्थहरुका साथै सं*सदका म*हासचिव मनोहर भट्टराईलगायतसँग प*रामर्श गरेका छन् । संसद स*चिवालयमा का*र्यरत रोशनी शाहीले महराले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा ज*बर्जस्ती क*रणी गरेको भन्दै सा*र्वजनिक मिडियामार्फत आ*रोप लगाएकी छन् । य*द्यपि महराले भने आफ्नो च*रित्र ह*त्या गर्न नि*योजित रुपमा प्र*चार गरिएको दा*बी गरेका छन् ।महरालाई दे*शव्यापी रूपमा नेकपा र अहिलेको सरकारमाथि नै अ*सर पुग्ने देखिएकाले पार्टीभित्रैबाट रा*जीनामाका लागि ठूलो द*बाब परेको छ ।

    प्रधानमन्त्री ओलीका पूर्वविदेश सल्लाहकार तथा अहिले गोरखापत्रका सल्लाहकार गोपाल खनालले महरालाई अ*विलम्ब रा*जीनामा दिन सु*झाएका छन् ।मंगलबार बिहान ट्विटमार्फत खनालले तु*रुन्तै प*दबाट रा*जीनामा दिन आ*ग्रह गर्दै घ*टना ग*म्भीर रहेकाले अ*नुसन्धान गर्न प्रहरीलाई सरकारलाई आ*ग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…