• मुलुकका मुलाधारका पत्र पत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक अनलाइन पत्रकारले शाहासिक काम गरेका छन्। नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीले यस्तो शाहासिक काम गरेका हुन्।

    संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महाराले एक महिलालाई यौ$न दुरा-चार गरेको आरोप सहितको समाचार हाम्रा कुरा अनलाइन मार्फत ब्रेक गरेका थिए। सोही समाचारले महराको सभामुखको पद समेत गएको छ।

    उनि माथी आइतबार बेलुका एक महिलाको कोठामै गएर महिला माथी यौ$न दुरा-चार गरेको आरोप छ। मा-दक पदार्थ सेवन गरेर मातेको अबस्थामा पुगेका सभामुख महराले आफ्नो साथमा मा-दक पदार्थ समेत लिएर गएको पत्रकार सिवाकोटीले तथ्य सहितको समाचार ब्रेक गरेका थिए।

    प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार सिवाकोटीले पि*डित महिलालाई भेटेर नै भिडियो सहितको समाचार ब्रेक गरेका थिए। जसले पी*डक महराको पद समेत खुस्काइ दिएको छ।

    पटक पटक विवादित बन्दै आएका महराले संसदलाई स्वतन्त्र रुपमा चलाउन नसकेको आरोप समेत खेप्दै आएका थिए।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…