दीप खादीहाङ्ग लिलिम्बु
रातोकलम अनलाइन।
असोज-१४,क्वालालम्पुर।
लिम्बू समुदायहरुको जातिय सस्था किरात याक्थुङ चुम्लुङ मलेशियाको छैटौ अधिवेशन हुने भएको छ।लिम्बू समुदायको सम्रक्षण,प्रवर्द्धन र पहिचानको लागि काम गर्दै आइरहेको सस्था किरात याक्थुङ चुम्लुङ मलेशिया बिगत ४ बर्ष यता नेतृत्व बिहिन अवस्थामा रहेको थियो।
पुरानो कार्यसमितिका सबै पदाधिकारीहरु मलेशिया बसाइ सकेर स्वदेश फर्किएपछि सस्था निष्क्रिय रुपमा रहेको थियो।लिम्बू समुदायहरुको भाषा,लिपि,सस्कृतिको जगेर्ना गर्ने उदेश्यले गठित यो सस्था बिस्वभरीनै आफ्नो संजाल बिस्तार गरेर सक्रिय रुपमा काम गर्दै आइरहेको छ।
यद्यपि मलेशियाको सवालमा कृयशिल्ता नदेखिए पछी गत अगस्टमा तदर्थ समितिहरुको भेलाले सस्था पुनर्गठन गर्ने निर्णय गरेर अधिवेशन सेप्टेम्बर-२९ तारिक बोलाएको थियो तर तयारी पुरा नभईसकेको कारण अधिवेशनको मिती सारिएको हो।
किरात याक्थुङ चुम्लुङ मलेसियाको आगामी चौथो अधिवेशनको तयारी सकेको छ।आगामी अक्टोबर-२० तारिक क्वालालम्पुरको होटेल फाइभ एलिमेन्टको पहिलो तल्लाको सभाहलमा कार्यक्रम हुने भएको छ।भने मलेशिया भरी छरिएर रहेका लिम्बू दाजु भाइ तथा दिदी बहिनिहरु लाई कार्यक्रममा उपस्थित भइ दिन चुम्लुङ मलेशियाले आव्हान समेत गरेको छ।
सम्पर्क:-
दील केरुङ्ग लिम्बु,०१६६०५०२५२
कृष्ण आङ्देम्बे-०१६२५२२२६६५(सम्योजक)
दीप खादीहाङ्ग लिम्बू-०११३३८३१७६८
सन्तोष इजम लिम्बू-०१६९०३८१५०
दुर्गा लिम्बू-०११६९४६८९८८
कार्यक्रम हुने स्थान,समय र मीती।
मिति:-आइतबार २० अक्टोबर २०१९
स्थान:-फाईभ एलिमेन्ट होटेल क्वालालम्पुर,चाइना टावन।
समय:-बिहान ११:०० बजे देखि।