काठमाडौं –संसद सचिवालयका कर्मचारी शाहीले अनलाइन मिडिया हाम्राकुरा डटकममा अन्तर्वार्ता दिँदै सभामुख महराले करणी गरेको आरोप लगाएकी थिइन् । तर यो कुरा सत्य नभएर उनले नागरिकखबर डटकमलाई भनेकाछिन मलाई भिडियो खिचेको त थाह नभएको र सुनियोजित प्रयोग गरेको भनि एस्तो कपोलकल्पित प्रचार गरेकोमा आपति जनाएको छ ।
हाम्राकुरा डटकममा लेखेको जस्तै सभामुख महरालेज्युले आफूमाथि कुनै दुर्व्यवहार नगरेको र त्यो दिन सभामुख महरा आफ्नु डेरामा नआएको समेत बताएकी छिन ।
उनि भन्छिन यो सब कसरि लेखियो ? एउटा ट्याप र मोबाइल जस्तो संकास्पद सामाग्री ल्याएर आएका मान्छेले सुनियोजि योजनामा आएको रहेछ ! उनले भनिन फोटो कुनै पनि हालतमा नखिच्नोस भन्दा भन्दै खिचेका रहेछन । उनि भन्छिन सभामुख कृष्णबहादुर महरालाई पदच्युत गरि आफ्नो ठाउ बनाउन खोज्ने हरुले यो सब हर्कत गरेको कुरा उनले बताएका छिन ।
आफू डिप्रेसनको औषधी खाने र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले गलत आरोप लगाएको उनले पछिल्लो अन्तर्वार्तामा बताएकी छन् । भिडियो अन्तर्वार्तामा उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताएकी छन् ।
https://www.facebook.com/newsratokalam/videos/390374734965695/