• खानेपिउने रामे, चोट पाउने च्यामे’ भनेझैँ उहा माथी अन्याय हुनु हुदैन । मोहोरा र मोरि कारण पद धरापमा पार्ने खेल हुदैछ यहा । आखिर किन?

    हिजो एमाले र माओवादी अलग पार्टी हुँदा यी दुई पद बाँडीचुँडी गरिएको थियो।
    पार्टी मिलिसकेको अबस्थामा चलाखी गरेर महराले आफ्नो कार्यभार उपसभामुखलाई जिम्मा लगाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस या फरक पार्टीलाई अब यो पद जिम्मा लगाउनु पर्ने कानुनी बाध्यताका कारण शिवमायाको पद संकटमा परेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
    उसै त अधिकारविहिन अबस्था, त्यसमा पनि शिवमाया सहिद हुने अवस्था आउन लागेको हो।
    स्पष्ट छ, नेकपाले सभामुख कांग्रेस, फोरम या राजपालाई दिँदैन।
    दिने भनेको उपसभामुख नै हो। कथं सुवास नेम्बाङ फेरि सभामुखमा आए भने शिवमायाले अरुको लागि ठाउँ छाड्नुपर्ने हुन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…