काठमाडौं । बलात्कारको आरोप लगाउने रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको प्रकृया अगाडि बढाएकी छन् ।
सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर पछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रकृया अगाडी बढाएकी हुन् ।