• रातोकलम अनलाइन।
    लार्नाका,साइप्रस।
    असोज-१९

    नेपाल कम्युनिस्ट पार्टी निकट अन्तरास्ट्रिय बिभाग प्रावासी नेपाली एकता मंच (साइप्रस) ले आज साइप्रस को लार्नाका मा दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ।नेपाल को पर्यटन प्रबर्द्धन मा सहयोग गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

    सो कार्यक्रममा नेपाल भ्रमणबर्ष २०२० को प्रचारमा सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको हो।भने सोहि अवसरमा साइप्रसमा कार्यरत नेपालीहरु बिचमा बडा दशै र तिहार लाई भावनात्मक हिसाबले निकटता र सत्भाब कायम राख्न सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको एकता मंचका सचीव केशब ठकुरीले जानकारी दिए।

    उक्त कार्यक्रममा नेपाल भ्रमणबर्ष २०२० लेखिएका टि सर्टहरु समेत बितरण गरेर प्रचार गरिएको छ।यसले पक्कै पनि पर्यटन आगमनमा सहयोग पुग्ने आसय समेत ब्यक्त गरेका छन।सो सो समारोहका अध्यक्षता संयोजक क. रमिला राई ले गर्नु भएको थियो।स्वागत मन्तव्य क.सचिब केशव ठकुरि लगायत संगठित सदस्यहरुले राखेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…