• बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

    बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

    बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुका ४ बर्षिय बच्चा आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा पिंङ खेल्न गए । साँझको करिब ५ः३० बजे तिर चितुवाले आशिषमाथी अक्रमण गर्यो र पीङबाट माथी जंगलतिर घिसारेर लग्यो ।

    बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशिषलाई जंगलतिर लादै थियो ।

    गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई भने नजिकै बारिको कुनामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्पतालले मृत घोषित गरेको थियो ।

    भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ । भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो ।

    जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।

    https://www.youtube.com/watch?time_continue=66&v=ASvNqEKY1Do

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…