• मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संचित गरेका धनमाल हराउन सक्नेछ,रिस बढ्नाले आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –विश्वास गरेका व्यक्तिले धोका दिने छन्,धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,काममा पराक्रम देखाउन सकिने छ,अरूको विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –धनसम्पति फस्नेखालको योग छ,रोकिएका काम पुरा गर्न सकिनेछ,नया सोच र जागरमा बढवा आउनेछ,असल र विशिष्ट बस्त्र आभूषणको प्राप्ति संगै मनमा प्रशन्नता छाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,धर्म कर्ममा रुची बढ्नेछ भने दुखि र असाहाय व्यक्तिहरुको सेवामा समय बित्नेछ,आजको शुभ अंक ३ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आफन्त तथा साथि भाइ संग सहयोगको आदानप्रदान गरिनेछ, पढाइ लेखाइमा रुची बढे संगै नया ठाउ र जिम्मेवारीको प्राप्ति पनि हुन सक्ने देखिन्छ,नया साथिसंगको हेलमेलले साता सुखी र खुशी रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ,बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,पत्नीको सम्बन्धमा कमजोरी आउनेछ,पारिवारिक समझदारी बिग्रन सक्छ,अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछआजको शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ.व्यापार,व्यवसाय एवं व्यवस्थापन पक्ष सवल रहनेछ,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ,काम व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–विवाद बढ्न सक्छ,स्वास्थ्य पनि राम्रो हुनेछ,अनुकरणीय रहेको छ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सन्तान पक्षको सन्तोष मिल्ने छ,आजको शुभ अंक १२ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,आफ्नै बोलिबाट काम व्यवहारमा समस्या आउन सक्छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ९ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,दुर्घटनाको सम्भाव्य रहेको छ,राजानिक र सामाजिक प्रतिष्ठा बढ्नेछ,तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन, आजको शुभ अंक ११ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,समय उत्तम रूपले चलेको छ, सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक १ रहेको
    छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…