झापा । झापाको गौरादहमा जारी गौरादह महोत्सवमा हरेक दिन जसो राष्ट्रिय कलाकारले सांगीतिक माहोल तताउदै आएका छ्न । गौरादह दशै तिहार महोत्सवले साङितिक मनोरञ्जन लिने अबसर मिलाएपछी उल्लेख दर्सक दिर्घा रमाउन आउने महोत्सव गरेका छन । रातको चिसिएको मौसमलाइ कलाकार प्रस्तुतिले पुरै तताउने गरेको छ । दर्सक दिर्घा ताली र हुटिङले साथ दिन्छ्न ।
महोत्सवमा गायिका ज्योती मगर,मेलिना राई, गायक कमल खत्री,कालिप्रसाद बास्कोटा,डम्बर नेपाली, निसान भट्टराई, मिलन परियार, हास्य कलाकार उमेस राइ फुलेन्देको आमा, काउलि बुढि, घनश्याम गौतम लगायतले आ आफ्नो प्रस्तुति दिईसकेका छन ।
गत १७ गतेबाट सुरु भएको महोत्सव कार्तिक २ गते सम्म चल्ने आयोजकले जनाएको छ । हरेक दिन फरक फरक कलाकार आउने क्रम जारी छ ।*