• काठमाडौं । गैर आवासीय नेपाली संघको बिश्व सम्मेलन संगै भोलि हुने भनिएको नेतृत्वको चुनावमा  भाग लिईरहेका २ प्रतिस्प्रधीहरु मध्ये कुमार पन्त र कुल आचार्य दुबैले आफ्नो-आफ्नो पक्षमा बहुमत रहेको वकलात गरिरहँदा नेपाल संसारलाई गोप्य सर्वेको जानकारी प्राप्त भएको छ ।

     उक्त सर्वे लोकतान्त्रिक , समावेसी र महिला मतदाता , आचार्य र पन्तका आआफ्नै फ्याक्टरलाई मध्येनजर गरि गरिएको जिकिर गरिएको छ ।


    रिपोर्टका अनुसार कुल आचार्य पन्त भन्दा ३०० मतले अघि देखिएका छन् ।  यो निचोडमा लोकतान्त्रिक समावेसी  खेमाका अत्यधिक मतदाता रहनु जसको समर्थन कुल आचार्यलाई रहनु  र नेकपाका केहि नेताको डिजाइनमा पन्त हिड्न खोजे पछि माहोल बिग्रिएको यहाँ सम्मकि पन्तको साथ् छोडेर संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि बाहिरिएका छन् भने जिबा लामिछाने न्युट्रल बसिदिएक छन् । यद्यपि  कंग्रेस र लोकतान्त्रिक  समर्थित भोटहरु बिक्रिहुन सक्ने खतराले गर्दा ठुलो पैसाको खेल भए आचार्यलाई हराउन सक्ने खतरा  भने रहेको केहि जानकारहरुको जिकिर छ ।

    यसै बीच लोकतान्त्रिक शक्तिहरुको जबर्जस्त उपस्थितिले गर्दा आचार्यको जनमत बलियो बने संगै महतोले चुनाव नै बहिस्कार गर्ने भन्दै आफु आचार्यले जिते पनि  सम्मान जनक स्थान लिन र जिबा लामिछाने आफै प्रजातान्त्रिक खेमाका भएको कारणले बिगार्न भन्दा चुप बसेर आचार्यलाई छोडीदिने रणनीतिमा पुगेको स्रोतको दावी छ ।
    सर्वे  रिपोर्टका अनुसार निम्न अनुसार रहेको सूचना हामीलाई प्राप्त भएको छ :


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…