• अपडेटः एनआरएनएको पछिल्लो मत परिणाम, कुल आचार्य ५ मतले अगाडी, पछिल्लो मत परिणाम सहित

    काठमाण्डौं ।  गैर आवासीय नेपाली संघको मतगणना होटल हायातमा जारी छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेद्धवार कुल आचार्यले ५ मतले अर्का अध्यक्षका उम्मेद्धवार कुमार पन्तलाई अग्रता लिएका छन् । जस अनुसार कुल आचार्यले १३५ मत, कुमार पन्तले १३० मत प्राप्त गरेका छन् ।
    उपाध्यक्षमा
    अर्जुन कुमार श्रेष्ठ ५६
    डा बद्री केसी ११५
    धर्मराज अधिकारी ६१
    हिक्मत बा थापा ६४
    डा. केशव पौडेल १७०
    किरण बिक्रम थापा २६
    मदन केसी ९३
    नरेन्द्र भाट ६९
    सोनाम लामा १५१
    महिला उपाध्यक्षहरु
    रबिना थापा १६६
    सपिलाराज भण्डारी ८४
    महासचिब
    जानकी गुरुङ ११९
    डा. हेमराज शर्मा १४१
    सचिब
    अभिमानसिंह बस्नेत ७७
    बिनय अधिकारी २१
    दिपक प्रकास ओली १८
    गौरी जोसी १९४
    आरके शर्मा ७२
    दिपक कुमार बरुवाल १४
    सुसपाल लिम्बु ३५
    कोषाध्यक्ष
    महेश कुमार श्रेष्ठ १७८
    सुधन थापा ७१
    सह कोषाध्यक्ष
    गोबिन्द प्रसाद गौतम ८८
    लोकप्रसाद दाहाल १४१
    महिला संयोजक
    भोमा देवी लिम्बु ६२
    युनु गुरुङ ३४
    प्रमिला खडका बस्नेत ५२
    संगिता मरहठा ९१
    युवा संयोजक
    गुरुङ १०४
    सुदीप कार्की ४४
    स्वतन्त्रप्रताप शाह ९५
    क्षेत्रीय संयोजक अमेरीका
    राजन त्रिपाठी १५४
    डा. बिदुर प्रसाद शाह १०१
    क्षेत्रीय उप संयोजक अमेरीका
    अभिमन्यु बस्नेत १०२
    रामसि पोख्रेल १५०
    क्षेत्रीय महिला संयोजक
    राधा कुमारी पौडेल १०६
    उमा कार्की थापा १४४
    मध्यपुर्व, एशिया प्यासेफीक र युरोपको ७ ठाँउमा गणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…