• चर्चित माता सबिता सरु शर्मा आचार्यले उर्लाबारीका मेयर खड्ग फागो अझै उच्च ओदाहामा पुग्ने र सफल हुने भबिस्यबाणी गरेकी छिन ।

    राजनितिमॉ ऊच्च पद पाऊने,मन्त्री त बन्ने देखेको उनले बताएकी छिन । उनले सामाजिक सन्जालमा लेखेकी छिन, मेयर फागो जस्तो निडर र बिकास प्रेमी नेता देखेको थिइन ।

    उनले सामाजिक सन्जालमा लेखेको कुरा जस्ताको तस्तै ।

    मेयर खड्ग फागो सँग भेट भयो मैले केही दिन अगाडी ऊर्लाबारीको एऊटा नमुनॉ बाल आस्रममॉ ४८ जनॉ बालबच्चाहरुका लागि खाना खुवाऊने योजना गरेँकी थिए र त्यहॉ पहीलो दिन मेयर खड्ग फागो समेत सवारी हुनु भएको थियो र फेरी हिजो पनि हॉम्रो भेट भयो र मलाई सारै मलिन,सालिन,तथा असल नेतामॉ रहने गुण भएका फागो मलाई चॉही जतिपनी मेयरहरु देखे भेंटे तर ऊहॉ जस्तै गुण भएका र मेयर र ऊहॉ एकदम साहसिक
    र छोटो टाईममॉ ऊर्लाबारीका ऑफ्नो क्षेत्रमॉ भएका क्षेत्रमॉ सेवा सुविधाहरु दिनु भएको रहेछ सबैले ऊहॉको गुनगॉन गाएको समेत देखे ऊर्लाबारीमॉ र ऊहॉ सँग भेट हुदा मैले गरेको बॉणीहरु मुलुकमॉ हिन्दुअधिराज्य सँगै मुलुकमॉ राजा आऊनु पर्ने भबिष्यबॉणी सुनाए।

     

    र मुलुक राजनितिक खतरामॉ छ,बिभिन्न ठॉऊमॉ आन्दोलनहरु बढेर जॉनेछन्,यहॉ भएका हत्या हिँसाहरु बडेरै जॉने कुरा सुनाए,मुलुकमॉ अब कॉंग्रेस पाटीको समेत रॉम्रै भबिष्य छ भनेर सुनाए र ऊहॉलाई राजनितिमॉ ऊच्च पद पाऊने,मन्त्री त बन्ने देखे ।

    किनकी मैले हजारौ नेताहरु सँग भेटघाट भएको छ तर धेरैको चॉही देशको बिकास देखि मॉथिल्लो पद सम्म हुने देखेकी छु र ऊहॉपनि मॉथिल्लो पद,र ऑफ्नो क्षेत्रमॉ समेत बिकास गरेर जनताहरुको दुखहरु मेटाऊन लागिपरेको कुरा समेत ब्यक्त गर्नु भयो र म यो जुनीभर समॉजिक,राजनितिक,क्षेत्र बिकास गर्ने बाचा समेत गर्नु भयो ।

    मलाई ऊहॉको कार्य देखेर सरनिय लाग्यो अझै बढ्ता त मॉतालाई भेटेर खुसी लाग्यो समेत भनेर भन्नु भयो मेरो तर्फबाट ऊहॉ मेयर खड्ग फागो लाई कार्यसफलताको शुभकॉमना ब्यक्त गर्दै सदैब आशिर्बाद ब्यक्त गर्दछु!!!

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…