• काठमाडौं कार्तिक ४ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७ रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापा को आवाजमा “चोखो माया ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युुवती विचको भावनात्मक माया प्रेम लाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आम दर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए ।


    टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालु सगँ प्रेमका सुनौला सपनाहरु सजाउनको लागी आफु निकै हतारिएको गायिका ले बताएकी छन । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । “चोखो माया ” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ ।

    “चोखो माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…