• क्वालाम्पुर,कार्तिक-१२ हिन्दु धर्मलम्बिहरुको दोस्रो महान चाड दिपावली २०७६ लाई किरात याक्थुङ चुम्लुङ मलेशियाले पनि भब्य रुपले सस्थागत देउसी भैली खेलेर मनाएको छ।च्याब्रुङ्ग सहित देउसी भैली टोलिहरुको समुहले नेपाली ब्यापारीहरु कहा लिम्बुहरुको परम्परागत र सास्कृतिक नाच च्याब्रुङ्गले नेपाली करिब रु,२३०,८६२ रकम सङ्कल गरेको छ। माइती र चेली बिचको सम्बन्ध लाई प्रगाढ बनाउन र एक अर्कामा स्नेह,प्रेम र सत्भाब साटासाट गर्ने पर्बको रुपमा मनाइदै आएको दिपावली बिदेशमा पनि नेपाली पना र जातिय सास्कृति,चिनारी सहित बलिहाङ तङनाम(देउसी)लाई मनाउन पाउँदा अत्यन्त आत्मसन्तुष्टि मिलेको आयोजकहरुले बताएका छन। आयोजकहरुका अनुसार देउसी भैली बाट प्राप्त रकम मङ्सिर महिनामा पर्ने लिम्बुहरुको महान चार्ड चासोक तङ्नाम मनाउने योजना रहेको बताए।क्वालालम्पुरको कोतराया क्षेत्रमा ब्याबसाय गरेर बस्ने नेपालिहरुकोमा देउसी भैली(बलिहाङ तङ्नाम) खेलाईएको हो।भने लिम्बू सस्कृती र परम्परा अनुसार तिहार लाई सामुदायिक र सस्थागत रुपले बहिलाङ तङ्नाम भनिन्छ। उक्त देउसी भैलो कार्यक्रम बाट सङ्कलित रकम सहयोगी दाता र रेस्टुरेन्टहरुको विवरण निम्नलिखित रहेको छ।

    -कुष्ण आङ्देम्बे,आर.एम-१००० (लाली गुरास रेस्टुरेन्ट)

    -इन्द्र नारायण लिम्बू,आर.एम-१०००(काठमाडौ रेस्टुरेन्ट)

    -सन्तोष इजम लिम्बु,आर.एम-१०००(मित्तेरी रेस्टुरेन्ट)

    -दील केरुङ्ग लिम्बू,आर.एम-१०००(पर्देशी रेस्टुरेन्ट)

    -जितमान लिम्बू,आर.एम-१०००(लोजिना ग्लोबल एस.डी.एन.बि.एच.डी)

    -मधु राई(लिम्बू) आर.एम-२०१(न्यु देउराली रेस्टुरेन्ट)

    -नरेन्द्र राई ,आर.एम-४०६(नव ज्योती रेस्टुरेन्ट)

    -मेघ मगर,आर.एम-५१ -सुभद्रा लिङ्गदेन,आर.एम-२५१(द खुकुरी रेस्टुरेन्ट)

    -अन्जु श्रेष्ठ,आर.एम-१५१(सप्तकोसी रेस्टुरेन्ट)

    -प्रकाश गिरि,आर.एम-१५१(प्रतिभा मोबाइल पसल)

    -टेक बहादुर धिक्त,आर.एम-६०(उग्रतारा रेस्टुरेन्ट)

    -घनश्याम आर.एम-२६१(गाउबेसी दोहोरी साझ)

    -चाईनिज नागरिक लोकल,आर.एम-५०

    -मणिराज नेम्बाङ्ग,आर.एम-२०

    -जोन चामलिंग राइ ,आर.एम-१००  -नबिन लिम्बु,आर.एम-५०१ (सगरमाथा रेस्टुरेन्ट) -बिपिन राइ,आर.एम-२०१ (एभेरेस्ट किचेन) -दिल कुमार मगर,आर.एम-१३१(मेरी बास्सै) -पासाङ्ग तामाङ,आर.एम-२६६ (मण्डला रेस्टुरेन्ट) -पूर्ण तुम्बापो,आर.एम-१०५ (कियाचु उपाध्यक्ष)

    -नर बहादुर ओलि,आर.एम-२०१(साइनो रेस्टुरेन्ट)

    -गणेश गुरुङ्ग,आर.एम-१८८(खाजा घर रेस्टुरेन्ट)

    -कबिता निरौला,आर.एम-१०१(नेपाल हाउस रेस्टुरेन्ट)

    जम्मा मलेशिन रिङिट-८,३९५ 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…