• एप्पलले २०२० मा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो ।

    यतिबेला एप्पलले सो विषयमा छलफल तथा परामर्श गरिरहेको छ । यस अघि एप्पलले ठूलो डिस्प्ले साइजमा आइफोन सार्वजनि गर्दै आएको थियो ।

    फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्ष अघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।

    एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ ।

    यस अघि आइफोन ११ प्राेमा तीन वटा क्यामेरा समावेश थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…