लोकसेवाले माग्यो २६१ जना अधिकृत, हेर्नुहोस् कुन तहमा कति जनाको माग
काठमाडौं – लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ।
सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ।
त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।