काठमाडौं । झुठा विवरणका आधारमा १६ विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाउने ६ जनालाई पुर्पपक्षका लागि जेल चलान गरिएको छ ।
झापाका दुई कर्मचारीसहित ६ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गैरनेपालीलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएसँगै उनीहरुमाथि छानबिन सुरु भएको थियो ।