धरान । धरान ११ मा रहेको रिडिङ मार्गकाकुर्विता चौक बासिले आसन्नमंसिर–१४ गते हुने निर्वाचनमा नेपालीकांग्रेसका मेयरका उम्मेद्वार तिलक राईलाई मतदिने बताएका छन ।
सोमवार मतमाग्नकुर्बिताचौक पुगेका कांग्रेसका उम्मेद्वार तिलक राईलाई कुर्बिताचौक टोल बिकास समितिकाअध्यक्ष धनपाल राईले फुलमालाले स्वागतगर्र्दै यसपालीको हाम्रो मत तिलक राईले दिने बताए ।
नेकपाको सरकार राणा शासनकालको जस्तै अधिनायकबादी भएकाले हाम्रो मत कांग्रेसलाई दिने टोल सुधार समितिका सचिब बिक्रम राईले बताए । सचिब राईले भने कम्युनिष्टका नेतालाई सुकुम्बासीले मत दिन्छन मत पाउने बित्तिकै उनिहरु कर बढाउन फिता बोकेर आउछन । उनले भने नेपाली कांग्रेसलाई हाम्रो मतपरिवर्तनको पक्षकालागिभएकाले बिकल्पकालागिहो । यसपाली तिलकलाइ बिजयी गराएर टोल बिकास गर्ने उहा संग आशलिएको छु उनले भने ।
सो घरदैलौ कार्यक्रममा नेताहरु सुरेशमान श्रेष्ठ , प्रबिन लिम्बू, श्याम पोखरेल, सुभाष राई लगाएत नेताहरु उपस्थिति रहेका थिए ।