• कानेपोखरीः गत असार २४ गते कानेपोखरी–४ मा मोहनसिंह थापाको मृ,त्यु भएको घटनासँग आफ्नो नाम जोडिएर आएको भन्दै व्यवसायी नवीन पौडेलले खेद प्रकट गरेका छन् ।

    आइतबार एकाएक विभिन्न सञ्चार माध्यममा  समाचार आउँदा आफ्नो चरित्रहत्या भएको भन्दै उनले प्रेस विज्ञप्तीमार्फत् खेद प्रकट गरेका हुन् । पोष्टमार्टम रिपोर्टबाट आ,त्म,ह,त्या भनी पुष्टि भएको घटनामा हाल आएर सो घटना आ,त्मह,त्या नभई ह,त्या भएको भनी आफूलाई ह,त्या,रा आरोप लगाई दु,राश,यपूर्ण तरिकाले समाचार सम्प्रेषण भएको उनले पत्रकार सम्मेलनको आयोजना गरी जनाए ।

    ‘युवा संघ मोरङका अध्यक्ष,माथि ह,त्या आरोप’ शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।

    मृ,त्यु जस्तो,सुकै प्रकृतिबाट भए पनि दुखद र पीडादायी हुने र सो घटनाबाट आहात भएको परिवारलाई एक सामाजिक र राजनीतिकर्मीको हिसाबले मानवीय सहयोग गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    पत्रकार सम्मेलनमा उनका साथै उनी निकट राजनीतिक दलले पनि विज्ञप्ती जारी गरी समाचारको बारेमा खण्डन गरेको छ । त्यस्तै, पौडेल आबद्ध रमाइलो युवा परिवार, कानेपोखरी व्यापार सङ्घ र लायन्स क्लब अफ कानेपोखरीले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै पौडेलमाथि लगाइएको आरोपको खण्डन गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…