• धरान।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मंसिर १४ गते सम्पन हुने निर्वाचनमा नेकपाले सरकारको दुरुपयोग गर्ने सक्ने बताएका छन । धरानमा  अगुबा कार्यकर्ताहरुसंगको छलफलमा बोल्दै पुर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका आचार्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा भएकाले चुनाबको परिणाम आफ्नो पक्षमा ल्याउन निर्वाचन आचारसंहिताको बिरुद्ध पनि कार्य गर्न सक्ने भन्दै कार्यकर्ताहरुलाई सजक रहन आहग्र गरे । निर्वाचन नजिकिदै जाँदा धरानमा कांग्रेसको माहोल र जनलहर बढेको आचार्यले बताए ।

    उनले भने धरानको माहोल देखेर नेकपा आत्तिएको छ । उनिहरु हार्छु भनेर आत्तिसकेकोले पैसाको चलखेल गरे तुरुन्त पार्टीका केन्द्रिय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको निर्वाचन अनुगमन समितिलाई खवर गरि समन्वय गर्न आग्रह गरे।
    देशभर हुने उपनिर्वाचनमा नेकपाको सरकार बिरद्ध जनलहर बढेका कारण कांग्रेसले गत निर्बाचन २०७४ मा पराजित भएको बदला यसपालीको चुनाबबाट लिने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…