धरान ः पुर्व नेपाल कम्युनिष्ट पार्टी एमाले को भातृ संगठन युवा संघ नेपालका तत्कालिन धरान १६ वडा कमिटिका अध्यक्षगौतम खालिङ सहित ५५ भन्दा बढि स्थानिय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नेपालीकांग्रेसका मेयरकाउम्मेद्वार तिलक राईको मङलवारको घरदैलौ कार्यक्रमको अवसरमा गणेशमानचौकमा आयोजित कोण सभामायुवा नेताखालिङ्गको नेत्रित्वमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई , किरण बराइली, प्रशान मगर, अनिल राई , मनिस थापा मगर, नवीनलिम्बू , रोशनगौतम, बिकास कार्की, सरोज परियार, राहुल बराइली, भिष्मखालिङ, सुरज कालिकोट , समुतिकालकोटे, कबिर श्रेष्ठ , मेनम राई, प्रोगेस शाक्य , आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जिवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेस बिक, आमोस दर्नाल, किरण मगर, बिनोद कार्की, लखनधमला, धनराज राई, मिलन राई, सौरब मार्के, सुमित रानामगर, भुवन पुरी, सुदन राई, युगल राई, बिष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देबि दाहाल, प्रकाश तामाङ , अमर तामाङ , शानबहादुर तामाङ, मिनकुमार तामाङ, बिक्रमतामाङ, कृष्ण बिक सहीत ५५ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १६ का सचिब बिजय घिमिरेले बताए ।
नवप्रबेशी कार्यकर्तालाई मेयरका उम्ेमद्वार तिलक राई, केन्द्रीय सांसद मीन सुब्बा, पुर्व सांसद हरिनाथ बास्तोला,क्षेत्रिय सभापति सुरेसमानश्रेष्ठ, सचिब मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोलालगाएतको अविर र मालालगाएर स्वागत गरीएको थियो । नवप्रवेशी कार्यकर्तालाई मेयरका उम्ेमद्वार तिलक राईले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए ।
पाटी प्रवेशकार्यक्रममाबोल्दै नेपालीकांग्रेसकाउम्मेद्वार तिलक राईले धरानको समृद्धिकालागि आफु कामगर्न तयार रहेको बताए। धराने जनताको सारथिहुनचाहनाले आफुले मेयरको उम्मेद्बारी दिएकाले एक पटक धरानकालागिकामगर्न मौकादिनआग्रहगरे । उनले यो उपनिर्वाचनकांग्रेसको चाहाननभउको तर नेकपाको अदुरदर्शि निर्यणका कारण पुनःनिवार्चनमाजानुपरेको बताए । भष्ट्रचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमामतहाल्नआग्रह समेत उनले गरे।
बिभिन पाटी परित्याग गरेर नेपालीकांग्रेसमाप्रबेस
त्यसै गरी धरान–१७ पटनालीमा नेपाल कम्युनिष्ट पाटी सहित अन्य साना पाटी परित्याग गरि ३० जना कार्यक्रता नेपालीकांग्रेस प्रवेश गरेका छन ।
नेपालीकांग्रेसकोचुनाबीप्रचारप्रसार अन्तरगत सोमवार आयोजितकोण सभामाभोलातामाङ , चित्रकुमार राई, अनिलकुमार राई (रबिन) सप्तमान राई, मेनुका राई, सबिना राई, सीताबान्तवा, जितबहादुर बुढाथोकी , अबिशेक राई, फुलमायातामाङ , सुभद्रा राई, रन्जनी राई, सम्वर बहादुर तामाङ ,लक्ष्मी राई, अन्नततामाङ , दिपा राई, उत्तमबिक, बिनिता राई, जितबहादुर राई, गौमाया बिक, पन्थी रानी राई, मणिकुमार राई, ऋषि राई , बिशाल राई , राज राई, रामलाल राई, उमेश राई, श्रवण राई र खेमकुमार राई लगाएतप्रबेश गरेकाहुन ।
नवप्रबेसी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्बकर्माले फुलमाला अबिर लगाएर प्रवेश गराएकाथिए ।