काठमाडौं ।आगामी तीन दिनसम्म देशैभर वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविभागले बताएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानाएको हो ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।