~सबै सहयोगी मनहरुलाई मेरो हृदयबाटै हार्दिक नमन छ...🙏🙏आज मेरो The voice of Nepal को यात्रा यहि समाप्त भए तापनि मेरो संगीतको साङ्गीतिक यात्रा भने सदा निरन्तर चलि नै रहनेछ...।मलाई हिजो र आज झै भोलिको दिनहरुमा पनि यसै गरि धेरै माया अनि साथ दिईनै रहनुहुनेछ भन्ने आशा गर्दै, अन्त्यमा फेरि पनि आदरणीय सम्पुर्ण- सम्पुर्णमा धेरै धेरै आभार प्रकट गर्दै आजको नतिजाबाट यहाँहरु कोहि पनि दुखित नहुनुहुन अनुरोध गर्दछु....Love you all.....🙏🙏💕💕💕💕💕💙💙💙💙
https://www.youtube.com/watch?v=bXtNtUl6reI