• उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न उर्लाबारी नकाउट फुटवलको उपाधि चर्च ब्वाईज क्लव काठमाडौंले उचालेको छ ।
    आज भएको फाइनल खेलमा विन्धवासनी फुटवल क्लव विराटनगरलाई ०—१ गोल अन्तरले पछि पार्दै चर्चले उपाधि उचालेको हो ।

    चर्च व्वाइजका लागि निर्णायक १ गोल सन्तोष न्यौपानेले गरे ।
    खेलको म्यान अफ द म्याच विराटनगरका नबराज कार्की भए । खेलमा उत्कृष्ठ गोल किपर चर्च व्वाईजका मनोज प्रधान, उत्कृष्ठ डिफेन्स विराटनगरका बिनु मगर, उत्कृष्ठ फरवर्ड चर्चकै भुवन बस्नेत,उदियमान खेलाडी चर्चकै दिपेश धिमाल, सर्वोउत्कृष्ठ खेलाडी चर्चका सुमन चाम्लिङ, र हाइस्कोर विरेन लिम्बू भए ।
    खेलको बिजेताले ५१ हजार नगद ट्रफि , मेडल प्रमाण पत्र पाएको छ । उपबिजेताले नगद ३१ हजार ट्रफि मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ ।
    बिजेता उपबिजेता टिममलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागो, वडा सदस्य सचिन शाक्य, खेलका अध्यक्ष कमल गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…