उर्लाबारी, २० मंसिर÷संयुक्त राज्य अमेरिकामा वसोवास गर्ने रमेश श्रेष्ठले नेपालका नेताहरु स्वार्थी भएका कारण देश विकास हुन नसकेको बताएका छन् ।
विगत १५ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आएका श्रेष्ठले नेपालमा विकास हुन नसक्नुको प्रमुख कारण भ्रष्टचार रहेको बताएका छन् । नेपाल विश्वकै सुन्दर देश भएको यहाँ विकास र समृद्धि सम्भव रहेको उनले बताए ।
https://www.youtube.com/watch?v=Mqhi0n1RqVw