• मंसिर २१, पथरी ।
    “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक खुल्ला सभाको सम्बोधन गर्न मोरङको पथरीमा नेपाली काङग्रेसका केन्दि«य नेताहरु आउने भएका छन् ।
    जिपि कोइराला अध्ययन केन्द्रको आयोजनमा तथा नेपाली काग्रेसका भतृ सगठनहरुको सहयोगमा खुल्ला सभाको आयोजना गर्न लागिएको हो ।
    सभाको सम्वोधन गर्न काग्रेसका नेताहरु महामन्त्री डा.शशांक कोइराला, पुर्व मन्त्री एवं नेका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल, पुर्व मन्त्री एवं नेकाका केन्द्रिय सदस्य माननीय गगन कुमार थापा र नेकाका केन्द्रीय सदस्य गुरुराज घिमिरे आउने भएका हुन ।
    दश बर्षे लामो जनयुद्ध पश्चात नेपाली जनताले चाहेको परिवर्तनका आधारमा आएको नेपालको संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्ष्य दलको हिसावले कार्यान्वयनमा आफ्नो पार्टीले खेलेको रणनैतिक भुमिकाको बारेमा बक्तहरुले आफ्नो धारणा राख्ने जिपि कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलिले बताए ।
    कार्यक्रम मंसिर २३ गते सोमवार पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १ जाते मोडमा हुने निश्चित भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…