• एजेन्सी– कयौँ मानिसहरुलाई के थाहा छ भने क्रोधले उनीहरुलाई समस्यामा पार्न सक्छ । तर, पनि उनीहरु रिसाउन छोड्दैनन् । झन् कोहीकोही त बारम्बार रिसाइरहेका हुन्छन् । यसले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको हुन्छ ।

    यदि कोही मान्छे बारम्बार रिसाउँछ भने उसले आफूसँग भएका कयोँ कुराहरु गुमाइरहेको हुन्छ । सबैभन्दा पहिले त सम्बन्धमा खटपट सुरु हुने कारण पनि बारम्बरा रिसाउनु हो । दोस्रो ठूलो नोक्सानी भनेको हाम्रो निष्ठा हो । सम्बन्धमा दरार आएपछि निष्ठामा पनि समस्या आउन सक्छ । त्यसपछि धेरै रिसाउने मानिसहरुलाई खासै धेरैले विश्वास गर्दैनन् । यसले पनि मानिसहरुलाई समस्यामा पारिरहेको हुन्छ ।

    त्यसैले धेरै रिसाउनु भनेको ठिक कुरा होइन, मानिसले सक्दो कम रिसाएर आफूलाई स्थापित गर्ने क्रममा अगाडि बढ्नु पर्छ । रिसले आफैंलाई हानी गरिरहेको कुरा बिर्सनु हुँदैन ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…