• मोरङ । उर्लाबारी बन कार्यलयका सर्प संरक्षक प्रेम बिष्टले सर्प पालन सुरु गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घरबाट सर्प समातेर ल्याउने गरेका छन । सर्प समात्न सिपालु प्रेम बिष्टले सर्पलाइ असाध्यै माया गरेर पाल्छन । अब भने सर्प पालन नै सुरु गरेका छन । सर्पको टोकाइबाट मान्छेलाई बचाउन चाहिने औसधि सर्पकै बीस र घोडाको रगतबाट तयार गरुने भएकाले अब फारम नै खोल्न तयारी हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

    धेरै पहिलादेखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५/६ हजार भन्दा धेरै चाहिँ बिषालु सर्प समातिसकेका छन र बीस बिनाका सर्प त गनेर साध्य नै नभएको बताउछन । उनले कसैको घरमा सर्प आएर कसैलाई क्षती पुर्याउन आट्यो भने गएर समाउछन । र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानबलाइ पनि क्षती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरकारको पनि साथको आवस्यक रहेको बताउछन प्रेम बिष्ट तल भिडियोमा हेर्नुहोला उनले पालेका सर्प देखेर होस उड्नेछ ।

     

    https://www.youtube.com/watch?v=wobEN3FI1GY

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…