• काठमाडौं । सामाजिक सन्जाल अनि युट्युवमा भाईरल जंगी बाबाले बल,त्का,रीलाई फा,सी दिनु पर्ने बताएका छन् । पूर्वको टिभी अनलाईनसँगको विशेष कुराकानीमा उनले सजाय फितलो भएकै कारण बला,त्कार ह,त्या हिं,साको घटना बढेको बताए । ‘प्रमाण पुर्याएर बला,त्कारीलाई फा,सी दिनुपर्छ उनले भने‘ एक दुई जना नमरि कसैले चेत्ने बाला छैनन् ।

    प्पछिल्लो पटक बाबाहरु बिहे गर्ने मात्र काहाँ होर ब,ला,त्कार का,ण्डमा परेको भन्दै उनले आ,क्रोस व्यक्त गरे । उनले भने, बाबाको भेष लिएर फ,टाई गर्नेहरुलाई फा,सी दिनु पर्छ को,रा हान्नुपर्छ । सत्कर्ममा हिड्ने बाबाहरुलाई फ,टाहा बाबाहरुको कारण हेर्ने दृष्ट्रिकोणमा फरक परेको बताए । सबै बाबालाई हेर्ने दृष्ट्रिकोण एउटै हुन थालो, हामी त्यागी अनि धर्मात्मी बाबाहरु अब काहा जाने ।

    बाबासँगको कुराकानी जस्ताको तेस्तै

    https://www.youtube.com/watch?v=zuDJFX-CpVg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…