• काठमाडौं । भर्खरै मात्र वैज्ञानिकहरुले गरेको अनुसन्धानमा हवन गर्नाले वातावरण स्वच्छ हुने कुरा पत्ता लगाएका छन् । वैज्ञानिकहरुले गरेको अनुसन्धानमा हामीले घरघरमा गरेको हवनबाट वरिपरिको वातावरण प्रदुषण रहित हुने कुरा पत्ता लगाएका हुन् ।

    साथै हवनबाट निस्किएको धुवाँ स्वास्थ्यका लागि फाइदाजनक भएको तथ्य पनि पत्ता लागको छ । हवन गर्दा हामीले समिधा बाल्ने गछौँ, त्यहि समिधा जलेर निस्किएको धुवाँले सम्पुर्ण जीवहरुमा सञ्जिवनी शक्ति पाइने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

    हवनको माध्यामबाट बिरामीहरुलाई स्वस्थ बनाउन सजिलो हुने कुरा ऋग्वेदमा उल्लेख रहेको छ । हवन गर्दा शुद्दताको आवस्येक रहेको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

    हवनका लागि आँपको दाउरा, बेलको दाउरा,नीमको दाउरा,पलाँशको दाउरा,चन्दनको दाउरा,तिल, जौ र चामल, पीपलको प्रयोग गर्ने गरिन्छ । हामीले गरिने हवनले वातावरणमा रहेका अदृष्य ९४ प्रतिशत जीवाणुहरु नष्ट हुने गरेको तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

    हवनका साथै हवन गर्दा पढिने वेदका मन्त्रहरुको कारणले शरिरमा सकारात्मक ध्वनीको प्रवाह हुने र त्यसबाट शरिरका लागि आवस्येक उर्जा आउने कुरा पनि वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका हुन् ।

    हवनमा बिशेष गरेर आँपको दाउरा प्रयोग गर्ने गर्न्छि । आँपको दाउरामा एक प्रकारको लाभदायी ग्याँस हुने गरेको र उक्त ग्याँसबाट वातथावरणमा रहेका व्याक्टेरीयाहरुको नष्ट हुने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । एक अन्य अनुसन्धानका अनुसार आधा घण्टा हवन गर्न बस्यो भने हवन गर्दा आएको धुवाँकै कारणबाट टाइफाइड जस्ता रोग र अन्य जीवाणुहरु नष्ट भएर जाने गरेको वैज्ञानिकहरुले बताएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…