• काठमाडौं । दमकको जग्गा प्र क र णमा गगन पुरीले ख ण्ड न गरेका छन् । उनले आफ्नो पैतृक सम्पती भएको प्रमाणित गरेर देखाउने चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आधा घण्टाको समयमा आधा दर्जननै स्टाटस लेखेका छन् । उनले आगामि दिनमा राजनीतिक सक्रियता थप बढ्ने समेत बताएका छन् । करियर धराप पार्नका लागि कसैले यस्तो खेल खेलको उनको भनाई छ ।

    उनको फेसबुक स्टाटस

    आफ्नो देशको कानुनको पालना गर्दै चाडै सम्मानित अदालत सामु हाजिर भएर म आफ्नो सफाइ दिनेछु ।

    यदि मैले सरकारी जग्गा किर्ते गरेर लिन खोजेको हो र होइन पार्टीले छानबिन गरोस । प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छु ।

    तिमिहरु जुन जग्गालाइ सरकारी र किर्ते भन्दैछौ .याद गर त्यो जग्गा बिगत ६० बर्ष देखिको हाम्रो पैत्रिक हो । प्रमाण छ मसँग पेश गर्छु

    कुनै बेला बालुवाटार रतुवा खोलाले सखाप पार्दा रतुवाको पाता फर्काउने मै हु । तिम्रो रिसले मेरो एउटा पनि रौ पनि हल्लिदैन ।

    मैले किनेका जग्गा मध्ये करिब द्द बिगाहा जग्गा मेरा परम मित्र गोबिन्द थापा जि को सानिमाको छोरा छत्र कार्की सग किनेको हु।

    आगामी दिनमा मेरो राजनितिक र सामाजिक जिबनमा सकृयता झन बड्ने छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…