• के तपाईंले आफ्नो तौल कम गराउनको लागि अनेकौं हत्कण्डा अपनाउनु भयो ? धन्दा नमान्नुहाेस् तपाईंलाई हामी एउटा तरिका सिकाउँछाैं ।

    धेरै हत्कण्डा अपनाउनुभन्दा पनि तौल घटाउनको लागि केही त्यस्तो तरिका हुन्छ जसलाई तपाईंले घरमै बसेर ताैल घटाउन पाउनुहुनेछ ।

    शरीरमा जब मोटाइ वृद्धि हुन्छ तब तौल बढ्ने गर्छ । वजन घटाउनको लागि शारिरक व्ययम त महत्वपूर्ण हुन्छ नै तपाईंको खानपिनले पनि तौल घटाउन निकै ठूलो भूमिका निर्वाह गर्छ । तपाईं पनि ५ मिनेटमा यो जुस ट्राइ गर्नुभयो भने तपाईंको तौल निश्चित समयमा घट्नेछ ।

    सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी

    बनाउने विधि

    एक भाँडामा कागतीलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ ।


    यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् । हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ । यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतीले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…