• ससारमा मानिसहरूले कीर्तिमानका लागि अनेक-अनेक गर्छन् । यसैबीच एक रुसी युवकले रेललाई तानेर विश्व कीर्तिमान बनाएका छन् ।

    भारतीय सञ्चारमाध्यम खाखबरका अनुसार रुसका ३४ वर्षीय इवान स्याकिनले २१८ टनको रेललाई तानेर कीर्तिमान बनाएका हुन् ।

     

    कीर्तिमानपछि इवानले भने,'यो उपलब्धि हासिल गर्नका लागि मैले पछिल्लो एक वर्षदेखि तयारी गरिरहेको थिएँ ।'

    रुसी मिडियाका अनुसार पहिले पनि रेलवे इञ्जिन, जहाजहरू मानिसले तानेर कीर्तिमान बनाएका छन् । तर यति धेरै वजनको रेल तानिएको भने यो पहिलो पटक हो ।

    इवानले आफ्नी पत्नीलाई प्रभावित पार्नका लागि उक्त रेल तानेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…