• गोरु ब्याएको उखान नेपाली समाजमा प्रचलित छ । गोरु ब्याउँदैन त्यसैले यो नहुने कुरामा प्रचलित उखान हो । पुरुष गर्भवती भएर बच्चा जन्माएर आश्चर्यमा पारेका छन् ।

    सँसारमा यस्तो पुरुष जोडी छन् जसले बच्चा जन्माएर अभिभावक बनेका छन् । अमेरिकाको २८ वर्षका वायली सिम्पसन र २७ वर्षका उनका साथी स्टफिन गेथ यो जोडी हुन् । यो जोडीले जैविक बच्चा जन्माएर पुरुष अभिभावक बनेका छन् ।



    अमेरिकाका वायली सिम्पसनले केही समय अघि मात्र एक बच्चालाई जन्म दिएका थिए । त्यो बच्चा संगको तस्विर सामाजिक संजालमा पोस्ट पनि गरेका थिए । केही समय अघि उनले एक टिभी सो मा म पुरुष हुँ र मैंले नै बच्चा जन्माएको भनेका थिए । अझ उनले भनेका छन् अघिल्लो बच्चा महिलाको रुपमा जन्मिएपनि मेरो सहजताको कारण लिंग परिवर्तन गरेर पुरुष बनाएको हो ।

    वायलीलाई यस्तो कदम उठाँउन निकै कठिन भएको थियो । यसमा उनका आफन्तले स्वीकार गरेका थिएनन् । तर स्टफिनले उनलाई साथ दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…