•  

    काठमाडौ । मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न । काठमाडौं गाेल्डेन गेट कलेजमा फिजिक्समा एम ए सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न । राजनीतिलाइ आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवा हरु बाट सकारात्मक परिबर्तन देख्छ्न । तर अबसर जिम्मेवारी पनि दिनु पर्छ ।

    बिद्यार्थी आन्दोलन बाट उदाएका उनि सहि लाइ सहि र गलत तागत राख्छ्न ।



    दमक बहुमुखी क्यापस बाट आफ्नो राजनिती यात्रा सुरु गरेका बिकास नेविसंघकै संगठन मलजल गर्न मै मव्यस्त छन् ।

    कांग्रेस उत्पादन गर्ने संगठनको रुपमा चिनिएको नेविसंघलाई बलियो बनाउन बिकासको योगदान अविस्मरणिय रहेको उनका समकछीहरु बताउछन् ।

    सामान्यतया कांग्रेसको छोराछोरी नेविसंघ बन्ने परम्परालाई जिवन्तता दिदै गैह्र कांग्रसको छोराछोरीहरुलाई समेत प्रजातान्त्रिक समाजवादमा गोलबद्ध गराउन उनि सफल बन्दै आएका छन् ।

    विद्यार्थी राजनितीमा मात्र होईन,उनि मातृपार्टी नेपाली कांग्रेसमा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् ।

    विद्यार्थी आन्दोलनमा सक्रिय भुभिका निर्वाह गरेका भण्डारी सोहि क्रममा पटक पटक गिरफ्तारीमा समेत परे, प्रहरीको पिटाइ समेत खाए । तर उनको यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ ।

    प्रहरी याताना समेत पटक पटक भोगेका विद्यार्थी नेता भण्डारी सत्ता र शक्तिको अाडमा कसैलाइ मनपरी गर्ने छुट नभएको बताउछ्न ।
    नेपाल प्रहरीलाइ उनि नेकपा प्रहरी भन्दै नेबि सङमाथीको हस्तक्षेत तत्काल नरोकिए प्रहरी विरुद्ध आन्दोलनको तयारी थाल्ने चेतावनी दिन्छ्न ।

    गुटको राजनितीबाट माथि उठेर विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने बिकास कुन्दन काफ्लेलाइ आफ्नो राजनीति गुरु मान्छ्न ।

    नेबि सघ महाधिवेशनको बिसयमा उनि पार्टीले अनावश्यक हस्तक्षेप गरेको बताउदै भन्छ्न, बिधान कार्यन्वन नगर्ने भए किन बिधान बनाउने ? के काङ्ग्रेसको शिर्ष नेताहरु नेबि सघकै राजनीति बाट स्थापित भएका होइन र ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…