• काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको डिभोर्सको खबरले नेपाली मिडिया एकै छिनमा गर्मायो। बुधबार उनीहरुको डिभोर्स भएको खबरले आमदर्शक र उनका शुभचिन्तकमा खैलाबैला मच्चियो। । डिभोर्ससंगै धेरैले धेरै थरीका विचार र टिप्पणी गर्न भ्याए।

    तर रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसंगको फोटो शेयर गर्दै अरुले जे भने पनि फरक पर्दैन, हाम्रो सम्बन्ध कहिल्यै छुट्दैन भन्दै क्याप्सन लेखेका छन्। यसको मतलब उनले डिभोर्स भएको खबर झुट हो भन्न खोजेको हो या कागजी रुपमा अलग भएपनि भावनात्मक रुपले एक साथ छौँ भन्न खोजिएको हो त्यो भने स्पष्ट भएको छैन।

    यता रामकृष्ण ढकालकी श्रीमती निलम शाह ढकालले इन्ष्टाग्राममा सम्बन्ध विच्छेदको बारेमा सोधिएको प्रश्नमा कमेन्ट गर्दै मानिसहरुलाई बोल्न देऊ, यो कुरालाई यही छाडी दिम भनेर जवाफ दिएकी छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…