• काठमाडौं । पारिवारिक निजी वन संघ नेपालको दोस्रो संघीय महाधिवेशनले जोगराज गिरीलाई अध्यक्षमा पुनः चयन गरेको छ । संघको काठमाडौंमा भएको महाधिवेसनले गिरीलाई अध्यक्षमा पुनः चयन गरेको हो ।

    संघको बरिष्ठ उपाध्यक्षमा इन्दिरा घिमिरे, उपाध्यक्षहरुमा क्रमशः लक्ष्मण पाठक प्रदेश नम्बर १, बृद्धि प्रसाद उप्रेती प्रदेश नम्बर २, मुक्तिनाथ तिम्सिना गण्डकी प्रदेश, सुशीला खतिवडा गण्डकी प्रदेश, मेघराज भुसाल प्रदेश नम्बर ५, ऋषि अधिकारी कर्णाली प्रदेश,छाँयादेवी देवकोटा सदुरपश्चिम प्रदेश रहेका छन् ।

     

    यस्तै, संघको महासचिवमा आरती पाठक, सचिवमा नबिन पौडेल र कोषाध्यक्षमा राजेन्द्र भट्ट चयन भएको पत्रकार केदार चौहानले जानकारी दिएका छन् । यसअघि भएको महाधिवेशनलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…