• ईस्वी संवत्को नयाँ वर्ष २०२० नजिकिए सँगै यो वर्ष कस्तो रहन्छ भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । ऐलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै ।

    विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव सगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो ।

    ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अप्नाउनु पर्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ ।

    यसै सन्दर्भमा यिनै कुरालाई विचार पुर्याएर आउँदै गरेको नयाँ वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल प्रतिभाशाली चर्चित ज्योततिषी डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहाँहरुको लागि प्रस्तुत् गरिएको छ । आशा छ हेरेर फाइदा उठाउनु हुनेछ ।

    https://youtu.be/x169WfTwUuQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…