•  

    काठमाण्डौँ निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको प्रोमो युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल राष्ट्रियता टिभी बाट यसलाई सार्वजनिक गरिएको हो । यसका निर्देशक निराजन पाण्डे हुन ।



    दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको प्रोमो सर्बजिनिक गरेको छ । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभी प्रतेक सुक्रबार साझ ७:४५ मा उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने छ ।



    उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनाली, निराजन पाण्डे, बिकास कार्की, बि.एम. थापा, मुना के.सी., निता क्षेत्री, सन्दिप वाग्ले, आर.के. तामाङ, साजन खड्का, नबराज ढकाल, भिम खड्का, लवली बिपु, अम्बिका के.सी, मनिसा त्रिपाठी, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने पवन भुजेल र बिवेश भुजेलले छायांकन तथा सम्पादन गरेका हुन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् ।

    हेरौँ यो प्रोमो भिडियो:

    https://youtu.be/sR5PbG_tHuw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…