सौंठा (मोरङ), १३ पुस/मिस रतुवामाई निश्मा श्रेष्ठले सुन्दरी प्रतियोगितालाई सकरात्मकरुपले लिन आग्रह गरेकी छन् । उनले प्रतियोगितामा सुन्दरता भन्दा बौद्धिक क्षमतालाई प्राथमिकता दिइने पनि स्पष्ट पारेकी छन् ।
फेशन डिजाइन र अभिनय आफ्नो जीवनको लक्ष्य रहेको बताउने उनले समाजसेवातर्फपनि आफ्नो रुची रहेको बताइन् । यीनै मिस रतुवामाई निश्मासँग जीवनको बिभिन्न पक्ष बारे गरिएको संक्षिप्त कुराकानीका लागि भिडियो हेर्नुहोस्:
https://youtu.be/LODx_cNlv2w