• जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ। कियोसी किमुराले नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि यो रकम खर्चेका हुन्।

    तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा किमुराले यो माछा किनेका हुन्। यो माछा जापानको उत्तरी अओमारीमा समातिएको थियो। किमुराले एउटै माछाका लागि यति धेरै रकम खर्चेपनि यो नै रेकर्ड चाहिँ होइन। यसअघि गत बर्ष आयोजित लिलाम बढाबढमा एउटै माछा ३१ करोड रुपैयाँमा बिकेका थियो।

    विश्व वन्यजन्तु कोषका अनुसार ब्लुफिन पनि विशाल टुना माछाहरु ४० बर्षसम्म बाँच्‍न सक्छन्। संकटापन्न अवस्थामा रहेका यी माछाहरु १० फिटसम्म लामा हुनछन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…