दमक/दमकका युवा राजनीतिक ब्यक्तितब तथा लोकप्रिय बिद्यार्थी नेता रवि बस्नेत एकीकृत अनेरास्ववियुकाे केन्द्रीय सदस्य भएका छन् ।
साविकको अखिल क्रान्तिकारी र अनेरास्ववियुविचकाे एकता पछि उनी कन्द्रिय सदस्य मनाेनित भएका हुन् । उनी क्रान्तिकारीमा पनि केन्द्रीय सचिवालय सदस्य थिए । भने बस्नेत झापा जिल्ला अध्यक्ष भईसकेका छन।उनी नेकपा दमक नगर कमिटी सचिवालय सदस्य पनि हुन् । बिद्यार्थी को हक र हितको क्षेत्रमा झापामा राम्रो छवि बनाएका बस्नेतलाई अब झन बिद्यार्थीको अधिकारको पक्षमा काम गर्न चुनौती छ।