काठमाडौं । गायिका योजना पुरीको नयाँ गीत 'स्लो मोसन' सार्वजनिक भएको छ। अहिले चलिरहेका गीतभन्दा अलिक फरक तर निकैनी मिठो लोकपप शैलीको गीत उनको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गितमा शब्द अहिलेका चर्चित गीतकार रचनाकार डिपी खनाल, चर्चित संगीतकार शंकर थापा,चर्चित एरेन्जर उदय राज पौडेल र अशोक महर्जन मिसिङ एंवम माष्टरिङ रहेको छ ।
जीबन बुढाथोकीले निर्देशन गरेको भिडियोमा दाङका बालबालिकाले नाचेका छन्। भिडियोलाई अत्यन्तै मन पराइएको छ।