युक्रेनको बिमान जुन इरानमा खस्यो यो दुर्घटना नभएर इरानको सेनाले गरेको आक्रमण थियो । ८ जनवरीमा भएको यो दुर्घटना को प्रमाण क्यानडा र अमेरिकाको न्यूयोर्क टाइम्स पत्रिकाले प्रमाण सहित भिडियो जारी गरेर यो दुर्घटना नभएर आक्रमण भएको प्रमाणित गरे पछि आज ११ जनवरी का दिन इरान यस सम्वन्धमा मानवीय गल्तीको कारण यस्तो भनी । माफि मागि सकेको छ ।
यसमा सवैभन्दा धेरै यात्री क्यानडाका थिए । अमेरीकि राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले यो दुर्घटना होइन आक्रमण गरिएको हो भनी सकेका थिए ।
यसरी अमेरिकाले सुलेमानी मारेको रिसमा १७६ यात्रीले ज्यान गुमाउनु पर्यो ।
जडमा दोषि को हो पत्ता लगाउन कठीन छ । किनकी अमेरिकाको आक्रमणबाट भएको एक आक्रमणले अनावश्यक रुपमा १७६ को ज्यान लियो यो खराव छ ।
यो खबर भारतको एबिपि टेली भिजनबाट लिइएको