• कुवेतमा कार्यरत एक नेपाली युवा सम्पर्क बिहिन भएका छन् । विगत ३ वर्षदेखि यहाँ काम गर्दे आएका बुढीगंगा गाउँपालिका–७ नेताचोक मोरङका ३५ वर्षीय सागर रेग्मी गएको दुईहप्तादेखि सम्पर्क बिहिन भएका हुन् ।

    उनी कुवेतको महाबुल्लाह गाता –३ पुरानो कम्प्लेक्सको छेउको बिल्डिङमा ८ तल्लामा बस्थे । उनी अलराएड सेक्युरिटी कम्पनीमा काम गर्थे । उनी गएको जनवरी २ तारिखदेखि घरपरिवार, साथीभाइ, कम्पनीमा कार्यरत स्टाफ कसैसँग पनि सम्पर्कमा आएका छैनन् । परिवारले सागरको खोजी गरिदिन कुवेतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…