• धादिङमा दुई सन्तानसहित त्रिशुली नदीमा हाम फालेका एक महिलाको मृत्यु भएको हो । दुई बालक बेपत्ता छन् । एक जनालाई भने प्रहरीले उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भएको जनाएको छ । ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका विनय लामिछानेको परिवारले नै त्रिशुली नदीमा हाम फालेका हुन् । विनयको उद्दार भएको धादिङ प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नदीमा हामफालेको विषयमा अनुसन्धान भइरहेको र हामफल्ने कारण अझै नखुलेको प्रहरीले जनाएको छ विनय परिवारसहित गोरखास्थित ससुरालीबाट फर्किने क्रममा पुरै परिवारले हाम फालेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…