• पोखरा । पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा ९चार शिशु० शिशु जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार १ की २६ बर्षिय सुनिता पौडेल प्रधानले चम्ल्याहा ९चार शिशु० शिशुलाई जन्म दिएकी हुन् ।

    उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन् । मणिपल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको सल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डे जानकारी दिए उनले पहिलो बच्चा छोरी १।६ किलोग्राम तौलकी छोरी, दोश्रो १।३ किलो ग्रामको छोरा, तेश्रो छोरी १।३ किलो ग्राम र चौथो १।४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन् ।

    हाल ति सबै शिशुको अवस्था सामान्य छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २।५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५।६ रहेको अस्पतालले जनाएको छ ।

    मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए । चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…