• काठमाडौं । अन्ततः इंगलिस प्रिमियर लिग फुटबलको एक मात्र अपराजित टिम म्यानचेस्टर सिटीले पराजय बेहोरेको छ । जारी लिगको २३ औं खेलमा सिटी लिभरपुलसंग ४–३ ले पराजित भयो ।

    अन्तिम समयमा खेलमा फर्किने खुवै प्रयास गरे पनि म्यानचेस्टर सिटीले लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा सकेन र पराजित भयो ।

    मध्यान्तरसम्म १–१ को बराबरी भएको थियो ।

    लिभरपुलका लागि एलेक्स च्याम्बरलेन, सादियो माने, मोहमद सालेह, र रोबर्टो फर्मिन्होले गोल गरे ।

    अन्तिम ६ मिनेटमा दुई गोल गरे पनि हार नटारेको सिटीका लागि लेरोए साने, बर्नान्डो सिल्भा र गुएन्डोगानले १–१ गोल गरे ।

    दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १५ अंकले अग्रता लिएको म्यानचेस्टर सिटीको ६२ अंक छ । तर २३ खेलमा १ हार, २ बराबरी र २० जितले उनको उपाधि यात्रा यसपटक कसैले रोक्न सक्नेजस्तो देखिँदैन ।

    यता आर्सनलको अधोगति कायमै छ । आर्सनल बर्नमाउथसंग २–१ ले पराजित भयो ।







     

    Jordan Ibe (far right) proved Bournemouth's matchwinner as they beat Arsenal in the Premier League on Sunday

    Ibe's low drive proved too powerful for Petr Cech who saw the shot go through his legs and into the net

    The winger wheels away in jubilation as Bournemouth completed a quick comeback against ArsenalHe was mobbed by his team-mates as they scored twice in four minutes to come from behind to win






सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …