भ्वाइस अफ नेपालको टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाजमा ‘तिम्रो मुटु मेरो मुटु’ बोलको गीत सार्वजनीक भएको छ । गीतमा गायक तथा सङ्गीतकार कार्साङ लामाको सङ्गीत रहेको छ ।
सुन्दर पन्तको शब्द रहेको गीतमा मेचुलाई नारायण थापाले साथ दिएका छन्। भिडियो निर्देशन तथा छायाङ्कन प्रेम लामाले गरेका हुन्। भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=ZANMHT3I43k&feature=emb_title